काठमाण्डौ । हिजो आइतवार उच्च अङ्कले बढेर 'सर्किट' लागेको शेयर बजार आज सोमवार भने घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ । आज निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचल फन्डबाहेक सबै समूहको…