काठमाडौं । काठमाडौं ४ मा नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले मतदाता सामु भएका समस्या र सुझाव संकलन गर्नुभएको छ । भट्टराईले मतदाताले दिएका समस्याको समाधान गर्ने बताउँदै आफु पदमा हुँदा धेरै विकासका काम गरेको उल्लेख गर्नुभयो । उहाँले सपना देख्ने मात्र होइन, पुरा गर्ने नेतृत्व चाहिएको समेत बताउनुभयो । युवाको आवाज, परिवर्तनको शक्ति भएको…