नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७।५४ अंक ९१।४६ प्रतिशत० ले गिरावट हुँदा १८५५।०६ अंकमा बन्द भएको छ । सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २।८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक,…