कुमारी क्यापिटल सहित तीन कम्पनीको साधारण सभा आज

काठमाडौँ । आज तीन कम्पनीले लाभांश र आइपीओ निष्काशन लगायतका प्रस्तावसहित वार्षिक साधारण सभा गर्न लागेका छन् । कम्पनीहरूले काठमाडौँका विभिन्न स्थानमा वार्षिक साधारण सभा आह्वान गरेका हुन् । कुमारी क्यापिटल कुमारी क्यापिटल लिमिटेडको सभा आज साँझ ५ बजे कुमारी बैंक लिमिटेड टंगाल, कामाडौंमा बस्ने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५…