काठमाडौँ । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः ९मुखाकृती० सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए । ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर…