सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ ५ गते सुनको भाउ एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।…