आज सामान्य अङ्कले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो ?

काठमाण्डौ । आज शेयर बजार सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको हो । आज बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन तथा प्रशोधन, जीवन बीमा समूहको शेयर उच्च…