गुल्मी । १२ मङ्सिरः जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ। गत…