मर्ज नहुँदै प्रभु महालक्ष्मी इन्स्योरेन्सले सार्वजनिक गर्यो क्यालेन्डर

प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्रभित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि…