काठमाडौँ । धनतेरसलाई पछिल्लो समयमा नेपालमा धूमधामसँग मनाउन थालिएको छ । यस दिनमा सबैले केही न केही किन्ने गर्छन् । यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ । यो दिनमा गरगहना, बाहन, कुचो किन्दा देवी लक्ष्मीको कृपा सधैँ रहन्छ…