चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, ८ भदौ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको बताए । सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोना सङ्क्रमितको संख्या बढेसँगै…