काठमाडौं । बाँदरले केवल अन्नपात चोरी मात्र गर्दैन कहिलेकाही बच्चाबच्चीलाई पिटपाट गर्ने र घाइते बनाउने पनि गर्दछ । बाँदरले कतिसम्म दुख दिन्छ भन्ने घटनाको ज्वलन्त उदाहरण हा यो घटना । चीनमा हालै एउटा यस्तो घटना भएको छ जसले सबैलाई तर्साउँछ । चीनको दक्षिण पश्चिमी प्रान्त गुइझोउ प्रान्तमा सो घटना भएको हो । समाचार अनुसार त्यहाँ…