हामीले अपहरण गरेका १३ जना नागरिक इजरायलकै आक्रमणबाट मारिए : हमास

काठमाडौं । हमासले गत शनिबार इजरायलमा पाँच हजार रकेट आक्रमण गर्‍यो । हमासका लडाकुहरूले इजरायलका ७ देखि ८ स्थानमै घुसेर सयौँ मानिसको हत्या गरिदिए । उनीहरूले १५० जना व्यक्तिलाई इजरायलबाट अपहरण गरेर बन्दी समेत बनाए । यतिबेला हमासले अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएका १५० जना मानिसलाई छुटाउने प्रयास जारी छ । इजरायलका ऊर्जामन्त्री इसराइल…