तपाई व्यायाम गर्नुहुन्छ ? २० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्त

आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा के–कस्ता व्यायाम गर्न सकिन्छ त रु व्यायामलाई मुख्य दुई प्रकारमा विभाजन गर्न सकिन्छ, ऊर्जा बढाउने र ऊर्जा घटाउने । श्वास र शरीरको क्रियामा ध्यान नदिई दौडिने…