रुकुम, ७ भदौ । रुकुम पश्चिममा आइतबार एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन । एक कार्यालयका प्रमुखसहित सोही कार्यालयका नौ कर्मचारी, स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारी, तीन प्रहरी र मुसीकोट सल्लेका दुइ स्थानीय गरी मुसीकोटमा मात्रै १५ जना संक्रमित फेला परेका छन । संक्रमित भएको स्थानीय भारतबाट आएर होम क्वारेन्टीनमा बसेका हुन् । त्यस्तै…