मनमोहन मेमोरियल अस्पतालद्वारा ३३३ बेडको आइसोलेसन सञ्चालन

काठमाडौं, ७ भदौ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंले ३३३ बेडको आइसोलेसन तथा उपचार कक्ष सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि अस्पतालले महामारीमा सरकारलाई सघाउने उद्देश्यले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको दहचोकस्थित बेसिक साइन्स भवनलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि ३३३ बेडको आइसोलेसन कक्ष तयार गरी सञ्चालनमा ल्याएको…