काठमाडौं, ८ भदौ । कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि विभिन्न तहका सरकारहरुले संघीय राजधानी काठमाडौं तथा ललितपुर र भक्तपुरसहित देशभरका ४७ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका ३ वटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला…