नेकपा एस काठमाडौ निर्वाचन क्षेत्र न.९ क प्रदेशमा रामेश्वर श्रेष्ठ सिफारिस

नेकपा एस काठमाडौ निर्वाचन क्षेत्र न.९ क प्रदेशमा रामेश्वर श्रेष्ठ सिफारिस

संगिता अधिकारी

आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मा नेकपा एसका नेता रामेश्वर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा एसको केन्द्रिय समिति बैठकले श्रेष्ठ लाई सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठ चुनाब चिन्ह कलम काठमाडौ निर्वाचन क्षेत्र न. ९ क बाट प्रदेश शभा निर्वाचन मा सर्बसम्मत सिफारिश हुनु भएको थियो ।

श्रेष्ठ यस अघि स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालीकाको उप- मेयर को उमेद्ववार हुनुहुन्थ्यो ।

लामो समय राजनितिक यात्रामा सकारात्मक छाप छोड्नु भएका श्रेष्ठ नेपाली राजनितिला एक उदाहरणीय पात्र हुनुहुन्छ ।