बीमा विधेयक संशोधनसहित पारित

बीमा विधेयक संशोधनसहित पारित

संगिता अधिकारी

काठमाडौं । बीमा विधेयक २०७९ बहुमतले पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधनसहित आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

उक्त विधेयक राष्ट्रियसभामा पठाइनेछ र त्यहाँबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रियसभामा पठाइनेछ ।

नयाँ बीमा विधेयक लागू भएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।