मुगु — कर्णालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराको सुन्दरता जोगाउन भन्दै प्लाष्टिक प्रतिबन्ध लगाइएको छ ।
रारामा प्लाष्टिक प्रतिबन्ध
भ्रमणमा आउने आन्तरिक पर्यटकले प्लाष्टिकको झोला, बोत्तल, प्लाष्टिकमा प्याकिङ गरेका बस्तु, चाउचाउका पाकेट ल्याएर रारा ताल छेउछाउ निकुञ्ज क्षेत्रमा फ्याँकेर जाँदा बातावरण प्रदूषित हुन थालेपछि निकुञ्ज प्रशासनले प्लाष्टिकजन्य बस्तु ल्याउन प्रतिबन्ध लगाएको हो ।


प्रतिक्रिया