सुनकोशी गाउपालिका वडा न ८ मा ८२४ मत खसेको छ । सुनकोशी गाउपालिकाको १० वटा वडा मध्ये ८ न वडामा ८२४ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । विहान ७ बजे बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थिओ ।अहिले सम्म शान्तिपुर्ण तरिकाले मतदान भैरहेको सुनकोशी गाउपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो । गाउपालिकामा १२०४ मतदाता थिए ।
प्रतिक्रिया