सुनकोशी गाउपालिका वडा न ८ मा ८०४ मत खसेको छ । सुनकोशी गाउपालिकाको १० वटा वडा मध्ये ८ न वडामा ३:४० बजेसम्म ८०४ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।
विहान ७ बजे बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ने छ । अहिले सम्म शान्तिपुर्ण तरिकाले मतदान भैरहेको सुनकोशी गाउपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया