नेकपा एकिकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका ले अवधारणा पत्र सार्वजनिक गरेको छ । शनिवार एक कार्यक्रम को आयोजना गरि उक्त अवधारणा पत्र सार्वजनिक गरेको हो ।
अवधारणा पत्रमा सिङ्गो नगर , एक विद्यालय , नागरिक मैत्री कानुन निर्माण गर्ने नगरबासीको स्वास्थ्य शिक्षा मा पहुच पुर्याउने अवधारणा पत्रमा समावेश गरिएको छ । साथै युवापुस्ताका लागि ब्यबसाय सन्चालन उचित बजेट सहित रोजगारी सिर्जना गर्ने उल्लेख छ ।
विपद् ब्यबस्थापनको दुरगामी योजना निर्माण गर्ने खेलकुदको विकासका लागि नगरस्तरमा विकास समिति गठन गर्ने समेत उल्लेख गरिएको छ ।
प्रतिक्रिया