अनेरास्ववियू केन्द्रिय कमिटिले अाज भेला अायोजना गरेको छ । बिहिबार थापाथली क्याम्पसमा आयोजित भेलाको अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा ऐकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एंबम बिद्यार्थी फाट प्रमुख रामकुमार भट्टराईले गर्नुभएको थियो। भेलाई एमाले निकट अनेरास्ववियू सचिवालय सदस्य आर्जन वाग्ले सहित अनेरास्ववियू थापाथलि क्याम्पसका क्यापस कमिटिका सद्स्यहरु साथै नेविसंघ लगायत अखिल क्रान्तिकारी परित्याग गरि दर्जनौ विद्यार्थी नेताहरु अनेरास्ववियूमा प्रवेश गरेका थिए । भेलााई सम्बोधन गर्दै अध्यक्ष पराजुलिले अब मण्डले प्रवृत्ति भएका विद्यार्थी संगठन हु र नेता हु भन्ने संगठनहरुलाइ अाम विद्यार्थीहरुले लात हान्ेछन हामी प्रति विद्यार्थीको अाकर्षण बढढो छ र अाफ्ना कार्यकर्तालाइ पनि विद्यार्थीको ऐजेन्डा रहि विद्यार्थीको हरेक पक्षका हित हुने काम गर्न अनुरोध गर्नुभयो।साथै भेलालाई सम्बोध्न गर्दै प्रमुख अतथि रामकुमार भट्टाईले विद्यार्थी संयठन विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट छैन झन अनेरास्ववियूलाई त छदै छैन अाम विद्यार्थीको मन मनमा बस्न जरुरी हरेक शैक्षिक संथामा अनेरास्ववियूको कमिटि निर्माण गरि विद्यार्थी हरेक मुद्दा,शैक्षिक मुद्दालाई प्रमुख ऐजेन्डा बनाएर अघि बढ्नुपर्ने अनेरास्ववियूका उपमहासचिव अशोक थापाले बताउनुभयो । देशैभरबाट एमाले छाडेर नेकपा एकिकृत समाजवादी प्रवेश गर्ने नेता तथा कार्यकर्ता उल्लेख्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया