सर्वाेच्चकाे परमादेश लगत्तै ‘रिगल डन’ नेपालगन्जबाट पक्राउ

सर्वाेच्चकाे परमादेश लगत्तै ‘रिगल डन’ नेपालगन्जबाट पक्राउ


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् ।