काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।
उनले भने,’धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’
प्रतिक्रिया