काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया