इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा, परिवारलाई १० लाख राहत दिने निर्णय

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा, परिवारलाई १० लाख राहत दिने निर्णय


काठमाडौं । इजरायमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार शोक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।