भारतिय चर्चित गायक रितो रिबा नेपाल आउँदै

भारतिय चर्चित गायक रितो रिबा नेपाल आउँदै

संगिता अधिकारी

भारतिय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यहि असोज २७ गते शनिबार काठमाडौंको ठमेल स्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागी रिबा हाउने भएका हुन ।

२७ गते काठमाडौंमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुती रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताउनुभयो ।
लाइभ कन्सर्टमा सहभागीका लागी ७ बजे देखी नै खुल्ला गरिने छ ।

लाइभ कन्सर्टमा प्रवेशका लागी १५ सय रुपैंयाँ शुल्क लाग्ने कार्यकम संयोजक बस्यालले जानकारी दिनुभयो । टिकट अनलाईन बुकिङ्ख मार्फत उहाँले बताउनुभयो ।
केहि समय अघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उहबँलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा उहाँ निकै छन । जजहरुको रिजेक्ट पछि नै उहाँको भाग्य चम्किएको छ ।

रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना गी क्या चर्चामा रहेका छन ।