काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्ड बाट सम्मानित हुनु भएको । उहाँलाई लण्डनमा आयोजित एक कार्यक्रमकाबिच सो अवार्ड बाट सम्मानित गरिएको हो ।

प्रतिक्रिया