यामाहाले आर१५ को इन्जिन र बीचमा इन्धन ट्याङ्की भएकोएईरोक्स नामक नयाँ एकसय ५५ सीसी स्कूटर लन्च भएको छ ।
बाइक स्कुटर: यामाहाले आर१५ को इन्जिन र बीचमा इन्धन ट्याङ्की भएको एईरोक्स नामक नयाँ एकसय पचपन्न सीसी स्कूटर लन्च गरेको छ। स्पेसिफिकेशनका अनुसार यो नेपालकै सबैभन्दा छिटो स्कूटर हो जसमा अन्य सुविधाहरू जस्तै: तरल चिसो इन्जिन भीभीए चार र भल्भ एक्युएशन) नियन्त्रण प्रणाली एबिएस कनेक्ट जडान आदि रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया