टोखा नगरपालीकामा क्लोथ बैंक सञ्चालन, राजेश हमालले गरे उद्घाटन

टोखा नगरपालीकामा क्लोथ बैंक सञ्चालन, राजेश हमालले गरे उद्घाटन


काठमाडौंमा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार टोखा नगरपालिकाको प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै महानायक राजेश हमालले यो पुन्य कार्य रहेको बताए ।

मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ ।