एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक विमोचन (तस्बिरहरु)

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक विमोचन (तस्बिरहरु)


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरू’ विमोचन गरिएको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा।विन्दु शर्माले पोखरेलको किताब विमोचन गर्नु भएको हो ।

त्यस्तै पुस्तकमाथि समीक्षा समेत भएको छ । समीक्षा गर्ने क्रममा एमाले नेता ज्ञवालीले पुस्तकमा आमासँगका सस्मरणमात्र नभइ गएको सय वर्षको नेपाली समाजको चित्र जोडिएको बताउनु भएको छ ।

तस्बिरहरु: