रास्वपा प्रदर्शनकारीमाथि फोहोरा प्रहार

रास्वपा प्रदर्शनकारीमाथि फोहोरा प्रहार


काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदर्शनकारीमाथि प्रहरीले फोहोरा प्रहार गरेको छ।

बुधबार चितवनको चौबिसकोठीमा जारी प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।

अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ।

त्यहाँ बयानका लागि पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो।