दुःखद खबर; बाटो खनिरहेको डोजरलाई पहिरोले पु’र्‍यो, घ’टनास्थलमै चालकको मृ’त्यु

दुःखद खबर; बाटो खनिरहेको डोजरलाई पहिरोले पु’र्‍यो, घ’टनास्थलमै चालकको मृ’त्यु

संगिता अधिकारी

अर्घाखाँची/ : प्युठानमा बाटो खन्दाखन्दै ख’सेको पहिरोमा डोजर चालकको मृ’त्यु भएको छ।

अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृ’त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहि’रोले पु’रेको हो।

खस्दै गरेको पहिरो देखेर ज्या’न बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पु’रेको र उनको घ’टनास्थलमै ज्या’न गएको डिएसपी मल्लले जानकारी दिए।