सासंद खतिवडाको पहलमा दशैमा घर फर्कन समस्या परेकोलाई काठमाडौँ रूम्जाटार दैनिक हवाई सञ्चालन गरिने

सासंद खतिवडाको पहलमा दशैमा घर फर्कन समस्या परेकोलाई काठमाडौँ रूम्जाटार दैनिक हवाई सञ्चालन गरिने


काठमाडौं । ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य एवम् संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्राकृतिक विपतले दशैमा घर फर्कन समस्या परेकोलाई काठमाडौँ रूम्जाटार दैनिक हवाई सञ्चालन गर्ने बारे छलफल गर्नुभएको छ ।

आज सासंद खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेबिच यस बिषयमा छलफल भएको हो । र उक्त छलफल सकरात्मक भएको सासंद खतिवडाले बताउनुभएको छ ।