झ्याप्ले खोलाबाट थप ७ वटा शव निकालियो

झ्याप्ले खोलाबाट थप ७ वटा शव निकालियो


काठमाडौं । झ्याप्ले खोलामा थप ७ वटा शव निकालिएका छन् ।

प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ८ जना पुरुषको शव निकालिएको हो ।

यसअघि आजै तीन वटा शव निकालिएको थियो ।

शनिवार १४ वटा शव निकालिएको थियो ।