एकीकृत समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक, कस्तो छ घोषणापत्र ?

एकीकृत समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक, कस्तो छ घोषणापत्र ?


एकीकृत समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक गरेको प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो

जसमा,

-पार्टी पूर्नगठनकम्युनिष्ट पार्टी जोगाउन

-मल कारखाना स्थापना गर्ने

विदेशीएका युवालाइ स्वदेश फर्काउँ, कृषि उत्पादनमा बृद्धी गरौं

नेपालको पानी नेपालमै, पूर्व पश्चिम मेगा नहर

एक पालिका एक उद्योग ग्राम

घरघरमा विजुली, जनजनमा शेयरमासिक सय युनिटसम्म विजुली निशुल्क

कूल बजेटको २० प्रतिशत शिक्षामा

माध्यामिक तहसम्मको शिक्षा निशुल्क अनिवार्य

एक जिल्ला एक बहु प्राविधिक शिक्षालय, एक पालिका एक प्राविधिक विषय

निशुल्क स्वास्थ्य उपचार : जनताको मौलिक अधिकार, गाउँपालिकामा २५ शैया नगरपालिकामा सय शैयाको अस्पताल स्थापना

गरिबीको रेखामुनीका जनताको ५०% बिमा रकम सरकारले तिर्ने

एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा

एक घर, एक सीप, एक रोजगारी

हाम्रा युवाहामी सँगै

हरित शहर, राम्रो शहरमेरो शहर बनाउँछु

एक टोलएक पोखरी

दलित अधिकार दशक

भ्रष्टाचार मुक्त सरकार, भ्रष्टाचाररहित समाज

पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र

युवालाइ निर्ब्याजी १० लाख सम्म ऋण

लगायत नारा नै नाराको घोषणापत्र सार्वजनिक गरेको