किवानीज नेपाल उपजिल्ला गभर्नर २०२५-२०२६ का लागि सिताराम विष्टको उम्मेदवारी

काठमाडौं । आगामी ७ औं जिल्ला अधिवेशन (अगस्ट ३०, २०२५) नजिकिँदै गर्दा, किवानीज नेपाल भित्र नयाँ नेतृत्व चयनको तयारी तीव्र हुँदै गइरहेको छ। यस पटक उपजिल्ला गभर्नर पदका लागि दुई अनुभवी, शान्तिप्रिय र सेवामुखी उम्मेदवारहरू सिताराम बिष्ट र भरत प्रसाद ढुंगेल बिच चुनावी प्रतिस्पर्धा हुँदै छ । सीताराम बिष्ट जो किवानीज नेपालको बाल अधिकार रक्षक…