केपी ओली कप,सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडी ले नगद पुरस्कार सङै यामाहाको तर्फ बाट बाइक पाउने

केपी ओली कप फुटबल प्रतियोगिता को सर्वोत्कृष्ट गोलकिपर , उत्कृष्ट खेलाडी , सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडी ले नगद पुरस्कार सङै यामाहाको तर्फ बाट बाइक पनि पाउने भएका छन । राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी का अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसी को बाइक प्रदान गर्न लागिएको हो…