काठमाडौ । चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय एक्सएक्सएमयु मा सन् २००१ देखि एमबीबीएस अध्ययन प्रारम्भ गरेका नेपाली र भारतीय विद्यार्थीहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह राजधानीको होटल होलिडे इन बुढानिलकण्ठ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका मुख्य अतिथि चीनका उपप्रमुख दूतावास प्रमुख एक्सएक्सएमय डेपुटी चिपअफ मिसन श्री वाङछिन विशिष्ट अतिथि डा। मनोज…