अभिषेक अधिकारी काठमाडौं । आजको समयमा ब्यबहारिक शिक्षालाई सहि र गुणस्तरीय बनाउन आवश्यक रहेको प्याबसनका अध्यक्ष डिके ढुंगानाले बताएका छन् । सोमबार निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) ले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामा गरिनुपर्ने परिवर्तन आवश्यक रको बताए । उनले भने,‘लामो समय देखि गुणस्तर अभिवृद्धिमा सामुदायिक विद्यालयलाई पनि संगै लैजानु पर्छ भनेर प्याब्सनले…