नेकपा एकीकृत समाजवादी काठमाण्डौका प्रभावशाली नेता कुसुम कुमार कार्कीले पार्टी परित्याग गरेका छन। नेकपा एसका पुर्व केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका पुर्व अध्यक्ष समेत रहिसकेका नेता कार्कीले २०८१ असार २१ महाधिवेशन समाप्त भएको दिन नै पार्टी परित्याग गरेका हुन ।यस पश्चात अब कार्कीको राजनीतिक यात्रा के हो ? पार्टी परत्याग गर्नुको कारण के हो…