नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले कोरियाली भाषा पाठ्य सामाग्री हस्तान्तरण समारोह आयोजना गरेको छ। नेपालभरका माध्यमिक तथा उच्च माध्यमिक शिक्षामा विद्यार्थीको बढ्दो चासोलाई सम्वोधन गरेको छ। कोरियाली भाषाको विश्वव्यापी बुझाइलाई प्रवर्द्धन गर्न २०१२ मा स्थापना भएको किंग सेजोङ फाउन्डेसनले सुरु गरेको कोरियाली भाषा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपालस्थित कोरियाली दूतावासले यहि मे १५ (शुक्रबार) २०२६ मा नेपालका…